Essential oil Extraction Process
बनस्पति तेल / essential oil कसरी निकालिन्छ । उत्पादन गरिएको तेल के-के मा प्रयोग हुन्छ जस्ता जानकारी मुलक भिडियो बनाएको छ । यस्तो oil विभिन्न method बाट extract गरिन्छ । जस्तै stem distillation/ hydro distillation/ solvent distillation etc
, stem distillation को प्रयोग धेरै मात्रमा हुन्छ ।
https://youtu.be/HnExd-ZHEcE?si=JX7As-dDFLBHQM_t
Comments
Post a Comment